नियम
आबढ हुने माध्यम
: (१) स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने माध्यम देहाय बमोजिम हुनेछ:-

(क) दर्ता सहयोगी मार्फत, (ख) बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत विद्युतीय दर्ता प्रणालीद्वारा । (२) कार्यक्रममा आबद्धताका लागि नेपाल सरकार वा अन्तर्गतको निकायबाट जारी गरिएको परिचय खुल्ने जुनसुकै लिखतलाई आधार मान्न सकिनेछ ।